Kath khabar
होलिका जलाउँदै

भैरहवा (रुपन्देही), चैत १२ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा आइतबारसाँझ  होलिका जलाउँदै (दहन गर्दै ) स्थानीय हिन्दु धर्मालवम्बी।  पौराणिक  मान्यता अनुसार असत्य माथि सत्यको जितको रुपमा भगवानका भक्त प्रल्हाद जलाउन खोज्दा उहाँकी फुपू होलिका आफैँ जलेको सम्झनामा तराइमा होलीको अघिल्लो रात होलिकाको  प्रतिमा बनाएर जलाउने गरिन्छ । तस्बिर -  राधेश्याम विश्वकर्मा

प्रकाशित मिति: सोमबार, चैत १२, २०८०  १२:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update