त्याङबोचे गुम्बा
सल्लेरी(सोलुखुम्बु), चैत १२ । सगरमाथा क्षेत्रको तीन हजार ८६७ मिटरको उचाइमा रहेको त्याङबोचे गुम्बा । सयौँ वर्ष पुरानो मानिने यस गुम्बा सगरमाथा क्षेत्रमा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुका लागि आकर्षणको केन्द्र बनेको छ । तस्बिर - सुवास दर्नाल
प्रकाशित मिति: सोमबार, चैत १२, २०८० १२:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय