अल्लो प्रशोधन गरिँदै
दाङको घोराही उपमहानगरपालिका –१३, सहनशील दिदीबहिनी अल्लो धागो उद्योगमा आवद्ध महिला सेवार खोलामा अल्लोलाई घरेलु प्रविधिबाट प्रशोधन गर्दै । जङ्गलमा पाइने अल्लोलाई पानीमा पकाउने, कमेरो माटो लगाउने, घाममा सुकाउने, पिट्ने जस्ता प्रक्रिया गरेपछि मात्रै धागो काट्नका लागि भुवा तयार हुने गर्छ । तस्बिर - कुलदीप न्यौपाने
प्रकाशित मिति: सोमबार, चैत १२, २०८० १५:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय