वितरणको लागि राखिएका चामलका बोरा
काँक्रेविहार, चैत १२ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रदेश कार्यालय सुर्खेतमा कर्णालीका पाँच जिल्लामा पोषणयुक्त चामल वितरणको लागि राखिएका चामलका बोरा । तस्बिर - हेमन्त केसी
प्रकाशित मिति: सोमबार, चैत १२, २०८० १५:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय