गुइठा लिएर आगो लिन आएका थारु समुदाय
दाङ, चैत १२ । दाङको घोराही उपमहानगरपालिका-७ स्थित सिसहनिया गाउँमा महतवाको घर नजिक गुइठा लिएर आगो लिन आएका थारु समुदाय । थारु समुदायमा होली पर्वको दिन बेलुका गाउँले जम्मा भएर होलीका दहन गरी त्यही आगो घर-घरमा लगेर एक वर्षका लागि बाल्ने परम्परा रही आएको छ । तस्बिर - कुलदीप न्यौपाने
प्रकाशित मिति: मंगलबार, चैत १३, २०८० १२:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय