Kath khabar
महामुर्खको उपाधी सभामुख मण्डललाई प्रदान गरिँदै

धनुषा,चैत १२ । मिथिला नाटयकला परिषद्(मिनाप)ले सोमबार होली पर्वको अवसरमा जनकपुरधाममा आयोजित महामुर्ख सम्मेलनमा यस वर्षको महामुर्खको उपाधी मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डललाई प्रदान गर्दै । मिनापले मिथिला क्षेत्रबाट उच्च तहको बौद्धिक काम गर्नेलाई हरेक वर्ष छनौट गरेर महामूर्खसहित विभिन्न व्यङ्गात्मक पदवीबाट सामाजिक सम्मान गर्ने चलन छ। तस्बिर - अजयकुमार साह

प्रकाशित मिति: मंगलबार, चैत १३, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update