तबोचे र चोलक्से हिमाल
सल्लेरी(सोलुखुम्बु), चैत १४ । सगरमाथा क्षेत्रमा रहेको तबोचे र चोलक्से हिमाल । ६४९५ मिटर उचाइको तबोचे र ६४१० मिटरको चोलक्से हिमाल अवलोकन गर्न स्वदेशी तथा विदेशी पर्यटकहरु यस क्षेत्रमा पुग्ने गर्छन् । तस्बिर - सुवास दर्नाल
प्रकाशित मिति: बुधबार, चैत १४, २०८० १०:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय