घडिअर्वा पोखरी
पर्सा, चैत १४ । वीरगञ्ज उपमहानगरपालिकास्थित पर्यटकीयस्थल घडिअर्वा पोखरी । यहाँ दैनिक सयौँको संख्यामा भक्तजन तथा पर्यटकहरु आउने गर्दछन् । तस्बिर - हिमाल लम्साल
प्रकाशित मिति: बुधबार, चैत १४, २०८० १०:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय