१०८ डिभाइन एग्रो फाममा फलेका स्ट्रबेरी
देउखुरी,चैत १४ । दाङको घोराही उपमहानगरपालिका–१५ भरतपुरमा १०८ डिभाइन एग्रो फाममा फलेको स्ट्रबेरी बिक्रीका लागि टिपिँदै । इजिप्टबाट बिरुवा ल्याएर पहिलो पटक रोपेको स्ट्रबेरी एउटा बिरुवामा साढे एक किलोसम्म फलेको फामका सञ्चालक दशरथ साउद बताउछन् । उक्त फामबाट प्रतिकिलो रु ५०० मा स्ट्रबेरी बिक्री गरिन्छ । तस्बिर - रञ्जिता अधिकारी
प्रकाशित मिति: बुधबार, चैत १४, २०८० १७:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय