Kath Khabar
लघुना  मृग

कञ्चनपुर, चैत १५ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको घाँसे मैदानमा चर्न आएको लघुना मृग । अङ्ग्रेजीमा यसलाई हग डियर भनिन्छ । तस्बिर - राजेन्द्रप्रसाद पनेरु

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update