अग्नी रेखा निर्माण गर्दै उपभोक्ता
कञ्चनपुर, चैत १६ । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा रहेको सिता सामुदायिक वनका उपभोक्ता वन क्षेत्रमा बर्सेनि डढेलो लाग्ने भएकाले डढेलो नियन्त्रण गर्न अग्नी रेखा निर्माण गर्दै । अग्नी रेखा निर्माणले एक वनबाट अर्को वन क्षेत्रमा डढेलो फैलिनबाट रोक्न मद्दत पु¥याउछ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८० १२:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय