देउडा खेल्दै
सुर्खेत, चैत १६ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित खुल्ला मञ्चमा देउडा खेल्दै सर्वसाधारणहरु । प्रत्येक महिनाको १ गते र १५ गते कर्णालीका विभिन्न जिल्लाबाट बसाई सरी आएका सर्वसाधारणहरु देउडा खेलबाट आफ्नो सुख दुःख साट्ने गर्दछन् । तस्बिर - सुरेश आचार्य
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८० १२:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय