Kath Khabar
मनासुलु हिमाल

मनाङ, चैत १७ । मनाङको चामे गाउँपालिका–१ तिमाङबाट देखिएको मनासुलु हिमाल । उक्त हिमालको आरोहण सर्वप्रथम ९, १९५६ मा जापानी आरोहण टोलीका सदस्यहरू तासिओ इमानिसीले र ग्याल्जेन नोर्बुद्वारा भएको थियो । मनासुलु हिमाल संसारको आठौँ अग्लो र नेपालको सातौँ अग्लो हिमाल हो । यसको उचाई आठ हजार १५६ मिटर छ । तस्बिर - नवीन लामिछाने

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update