रैथाने बस्ती पाङबोचे गाउँ

सल्लेरी(सोलुखुम्बु), चैत १७ । सगरमाथा क्षेत्रको सबै भन्दा नजिकको रैथाने बस्ती पाङबोचे गाउँ । यस भन्दा माथि व्यावसायिक तवरले विस्तार गरिएका घरहरु भएपनि रैथाने बस्ती भने यस भन्दा माथि नरहेको स्थानीय बताउँछन् । तीन हजार ९८५ मिटरको उचाइमा अवस्थित यस गाउँमा शेर्पा समुदायको बसोबास छ । तस्बिर - सुवास दर्नाल
प्रकाशित मिति: शनिबार, चैत १७, २०८० ०९:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय