आगजनीबाट जेसिबी क्षति
पर्वत, चैत १७ । पर्वतको कुश्मा नगरपालिका वडा नं २ स्थित समिकोटमा गए राति अज्ञात समूहले आगजनी गर्दा क्षति भएको जेसिबी । छमर्के–खुर्कोट–कोटगाउँ सडक निर्माणका लागि ल्याइएको बा १ क ८३५९ नम्वरको जेसीबीमा आगजनी गरेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार आगजनीबाट जेसिबी पूर्ण रुपमा क्षति भएको जनाइएको छ । तस्बिर - लक्ष्मीप्रसाद सापकोटा
प्रकाशित मिति: शनिबार, चैत १७, २०८० ०९:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय