छाब्दी मन्दिरमा भक्तजनको घुइँचो
दमौली (तनहुँ), चैत १७ । तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दी वाराही मन्दिरमा शनिबारको भक्तजनको घुइँचो । यहाँ विभिन्न जिल्लाबाट पूजाआजाका लागि भक्तजन आउने गरेका छन् । मन्दिरमा अन्य दिनको तुलनामा शनिबार बढी भीड हुन्छ ।तस्बिर - कृष्ण न्यौपाने
प्रकाशित मिति: शनिबार, चैत १७, २०८० १६:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय