Kath Khabar
बाढीले उजाडिएको कागबेनी

कागबेनी, चैत १७ । गत असारको बाढीले भौतिक संरचनामा ठूलो क्षति पुगेको मुस्ताङको वारागुङ–मुक्तिक्षेत्र गाउँपालिका–४ को कागबेनी बजार क्षेत्र । कागखोलामा आएको बाढी बस्तीमा पसेर उजाडिएको कागबेनी बस्ती संरक्षण र पुनःनिर्माणको पर्खाइमा छ । तस्बिर - सन्तोष गौतम

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update