भुजुङ गाउँ
लमजुङ,चैत १८ । लमजुङको क्व्होलासोथर गाउँपालिका वडा नंं ४ स्थित पर्यटकीय भुजुङ गाउँ । गुरुङ समुदायको बाहुल्याता रहेको यस गाउँमा उनीहरुको संस्कार संस्कृतिले भुजुङ होमस्टेमा आउने पर्यटकलाई लोभ्याउने गर्दछ । तस्बिर - जनक श्रेष्ठ
प्रकाशित मिति: आइतबार, चैत १८, २०८० ११:३२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय