सगरमाथा क्षेत्रमा चर्दै गरेको याक
सल्लेरी( सोलुखुम्बु), चैत १८ । सगरमाथा क्षेत्रमा चर्दै गरेको याक । चट्टान नै चट्टानले भरिएको यस क्षेत्रमा याक वाहेक अन्य घर पालुवा जनावर विरलै भेटिन्छन् । यस क्षेत्रमा याक भारी बोक्नका लागि प्रयोग गरिन्छ । तस्बिर - सुवास दर्नाल
प्रकाशित मिति: आइतबार, चैत १८, २०८० १२:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय