Kath khabar
घोरदौरावासीलाई पानीको दुःख

दाङ, चैत १८  । दाङको घोराही उपमहानगरपालिका–१८ स्थित पहाडी गाउँ घोरदौराका स्थानीय डोकामा धोएका कपडा र दुधे बालक बोकेर घर फर्किदै । ८८ घरधुरी सङ्ख्या भएको घोरदौरामा पाँच वटा सार्वजनिक धारामा बिहान दुई घण्टा आएको पानी पिउन मात्र जोहो हुने भएकाले  नुहाउन, लुगा धुन र अन्य प्रयोगका लागि पानी खोज्न घण्टौँ टाढा जानुपर्ने  उनीहरुको बाध्यता छ । तस्बिर - कुलदीप न्यौपाने

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update