चौमुखे घर
सुर्खेत, चैत १८ । दैलेखको भगवतीमाई गाउँपालिका –४ स्थित डौंरी मनघरमा रहेको मौलिक चौमुखे घर । मध्यपहाडी राजमार्ग नजिकै रहेको उक्त घर सत्ताइस वर्षअघि बनेको स्थानीयवासी बताउँछन् । तस्बिर - सुरेश आचार्य
प्रकाशित मिति: आइतबार, चैत १८, २०८० १२:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय