Kath khabar
सन्ध्या वन्दन

दाङ, चैत १८  । दाङको घोराही उपमहानगरपालिका–७ स्थित   बबै नदीको तटमा शनिबार साँझ  सन्ध्या वन्दन गर्दै वटुक । तटमा सूर्यास्तको समयमा हरेक दिन बटुकहरुले सन्ध्या वन्दन गर्ने गर्दछन् । तस्बिर - कुलदीप न्यौपाने

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update