प्राकृतिक बासस्थानमा छाडियो २० घडियाल गोही
चितवन राष्ट्रिय निकुञ्जको निकुञ्जको मुख्यालय कसरास्थित घडियाल गोही प्रजनन केन्द्रमा हुर्किएका २० वटा गोहीलाई राप्ती नदीमा छाडिएको हो ।
प्रकाशित मिति: आइतबार, चैत १८, २०८० १३:४९
प्रतिक्रिया दिनुहोस्
थप भिडियो
साताको लोकप्रीय