गुराँसको फेदमुनी याकचौरी
मनाङ १७ चैत | मनाङ चामे १ तिमाङ डाँफेलेक मुनितिर रहेको लालिगुरासका जंगलमा ढकमक्क फुलिरहेका गुरासको फेदमुनितिर चरिरहेका याकचौरी र पृृृृष्ठभुमिमा सेताम्मे डाँफे लेक र रातम्मै लालिगुरासका फुल ।
प्रकाशित मिति: आइतबार, चैत १८, २०८० १४:२९
प्रतिक्रिया दिनुहोस्
थप भिडियो
साताको लोकप्रीय