Kath khabar
पुनर्निर्माणमा  गुम्बा

त्रिशूली (नुवाकोट), चैत १८  । नुवाकोटको म्यागङ गाँउपालिका–५ सामरीमा अवस्थित अहिंसावादी साङ्गे छोइलिङ बौद्ध गुम्बा । उक्त गुम्बा लामो समयदेखि जीर्ण रहेकामा हालै व्यवस्थित रुपमा पुनर्निर्माण गरिएको हो ।  तस्बिर - रामहरि न्यौपान

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update