बाइसधारा उद्यान
काठमाडौँ, चैत १९ । काठमाडौँ महानगरपालिका १६ स्थित बालाजुमा रहेको बाइसधारा उद्यान । यस उद्यानमा फुलेका विभिन्न फूल र यहाँ रहेका बोट विरुवाको प्राकृतिक हरियालीले आन्तरिक पर्यकटकलाई आकर्षित गर्ने गरेको छ । तस्बिर - हरिराम भेटुवाल
प्रकाशित मिति: सोमबार, चैत १९, २०८० ११:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय