सिद्द चमेरे गुफा जाने बाटो

दाङ, चैत २० । दाङको तुलसीपुर उपमहानगरपालिका –४ मुलकोटस्थित सिद्द चमेरे गुफा जाने बाटो । मोटर बाटो नभएको र प्रचारप्रसार अभावका कारण उक्त गुफा ओझेलमा परेको छ । तस्बिर - नारायणी रजौरे
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८० १५:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय