Kath khabar
ट्वटे पूजा

तनहुँ, चैत २१ । तनहुँको दमौलीस्थित तमु सुधार समाजद्वारा किट र दर्शन ढुङ्गाको थालीसहित दमौलीमा  ट्वटे पूजा (महायज्ञ) गरिँदै ।  घरको रक्षासहित विभिन्न खालका रोग र भूक्षयबाट गाउँवासीलाई बचाउन गुरुङ समुदायमा ट्वटे पूजा (महायज्ञ) गर्ने चलन रही आएको छ । तस्बिर - पूर्ण विके

प्रकाशित मिति: बुधबार, चैत २१, २०८०  ११:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update