Kath khabar
मिसेज भग नेपालको ग्रान्ड फिनालेका विजेता

काठमाडौँ , चैत २१ । हाउस अफ फेसन नेपालले बुधबार काठमाडौँमा आयोजना गरेको मिसेज भग नेपालको ग्रान्ड फिनालेमा विजेता पुजा पाख्रिन, फस्ट रनर अप आकृति श्रेष्ठ, सेकेन्ड रनर अप मनिला लामिछाने र  कमर्सियल एम्बेस्डर बीभा बस्नेत । तस्बिर - किरणराज विष्ट

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update