Kath khabar
मर्पेस गाउँ

दाङ, चैत २२ । दाङको बङ्लाचुली गाउँपालिका–२ स्थित पहाडी गाउँ मर्पेस । दुई सय घरधुरी रहेको यस गाउँमा दलित, जनजाति, ठकुरी र क्षेत्रीको बसोबास रहेको छ । तस्बिर - कुलदीप न्यौपाने

प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update