टोनी हेगन पार्कबाट देखिएको जिरी बजार
दोलखा,चैत २३ । दोलखाको जिरी नगरपालिका–५ स्थित टोनी हेगन पार्कबाट देखिएको पर्यटकीयस्थल जिरी बजार । तस्बिर - चन्द्रकला क्षेत्री
प्रकाशित मिति: शुक्रबार, चैत २३, २०८० ११:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय