जौँको भुस र गेडा छुट्याउँदै
त्रिवेणी (रुकुमपश्चिम), चैत २६ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१० झ्याङगाउँका स्थानीय जौको भुस र गेडा छुट्याउँदै । जौ पाक्ने समय भएकाले अहिले यहाँका स्थानीय जौँ काट्ने, जाँैको भुस र गेडा अलगअलग बनाउने काममा व्यस्त हुने गरेका छन् । तस्बिर - बलबहादुर ओली
प्रकाशित मिति: सोमबार, चैत २६, २०८० १२:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय