Kath khabar
आर्थिक सहयोगका लागि अपील

झापा, चैत २६ । झापाको अर्जुनधारा नगरपालिकामा रहेको मेरो रेडियोमा कार्यरत सञ्चारकर्मी सञ्जय भट्टराईको अनुहारमा पलाएको ट्यूमर  । अनुहारमा पलाएको ट्यूमर  शल्याक्रिया गर्न सबैसँग उहाँले आर्थिक सहयोगको अपील गर्नुभएको छ । तस्बिर - चन्द्रकला भण्डारी

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update