सुकेको नेपाली कागज व्यवस्थापन गर्दै मजदुर
धुलिखेल, चैत २७ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका १० खोपासीमा सञ्चालनमा रहेको 'फ्रेण्डशिप पेपर' उद्योगमा सुकेको नेपाली कागज व्यवस्थापन गर्दै मजदुर । तस्बिर - पेमा लामा
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८० ०९:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय