गुरुङ वेशभूषामा सहभागी महिला
गण्डकी, चैत २७ । गुरूङ समुदायको ट्होटें पर्वका अवसरमा मङ्गलबार पोखरामा निकालिएको सांस्कृतिक झाँकीमा परम्परागत गुरुङ वेशभूषामा सहभागी महिला । तस्बिर - राम थापा
प्रकाशित मिति: मंगलबार, चैत २७, २०८० १९:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय