Kath khabar
शाहीस्नान

धरान(सुनसरी), वैशाख २ | सुनसरीको वराहक्षेत्र नगरपालिका–१ चतराधाममा लागिरहेको ‘बाह्रवर्षे  पिण्डेश्वर पूर्ण महाकुम्भ’ मेलामा आज नयाँ वर्षको शुभसाइतमा शाहीस्नान गरिँदै । तस्बिर - संगीता राई

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update