पर्यटकियस्थल तारेभिर
काठमाडौँ, वैशाख ३ | काठमाडौँको गोकर्णश्वर नगरपालिका–३ मा अवस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको उत्तरी भेगमा अवस्थित पर्यटकीयस्थल तारेभिर । यस गाउँमा पर्यटकका लागि होमस्टे ‘घरबास’ पनि रहेको छ । तस्बिर - हरिराम भेटुवाल
प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१ १०:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय