सिभिल अस्पतालमा स्वास्थ्य परीक्षण गराउनेको भीड, टिकट काट्न भूँइमा पालो राखेको रिपोर्ट कार्ड
काठमाडौँ, वैशाख ९ | काठमाडौँको मीनभवनस्थित सिभिल अस्पतालमा स्वास्थ्य परीक्षण गराउन आएका बिरामीको भीड । काठमाडौँको मीनभवनस्थित सिभिल अस्पतालमा बिरामी र उनीहरुका आफन्तले टिकट काट्ने पालोका लागि भूँइमा बिच्छ्याइएका रिपोर्ट कार्ड । अस्पतालमा बिरामीको अत्यधिक चापका कारण निकै लामो लाइनमा बस्नुपर्ने बाध्यता छ । निजामती कर्मचारी र उनीहरुका परिवारका लागि उपचार प्रदान गर्ने अस्पतालले सर्वसाधारणको पनि उपचार गर्दछ । तस्बिर - किरण राज विष्ट
प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१ १०:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय