कागबेनीमा पितृ तर्पण गरिँदै

मुस्ताङ, वैशाख ११। मुस्ताङको कागबेनीस्थित काली र गण्डक नदीको दोभानमा पितृ तर्पण गर्दै तीर्थालुहरु । मुक्तिनाथ दर्शन गर्न जाने भक्तजनहरु यहाँ पितृलाई तर्पण दिएर जाने गर्छन् । तस्बिर - अर्चना झा
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१ २०:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय