एक घण्टा टाढाबाट खानेपानी ल्याउँदै बालबालिका

दाङ, वैशाख १३ | दाङको घोराही उपमहानगरपालिका–१८ स्थित घोरदौराका स्थानीय बालबालिका घरदेखि एक घण्टा टाढाको पधेँराबाट खानेपानी लिएर घरमा आउँदै । गर्मीयाम सुरु भएसँगै गाउँमा आउने धाराको मुहान सुक्दा घोरदौराका ८० घरधुरी हरेक वर्ष पानीको दुःख झेल्दै आएका छन् । तस्बिर - कुलदीप न्यौपाने
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१ १६:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय