तरकारी खरिद गर्दै उपभोक्ता
काठमाडौँ, वैशाख १४ | काठमाडौँ महानगरपालिका–१६, बालाजुको माच्छापोखरी सडक छेउमा शुक्रबार बिहान आलु, प्याजलगायत तरकारी खरिद बिक्री गर्ने सर्वसाधारणको भीड । तस्बिर - हरिराम भेटुवाल
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१ १०:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय