मनाङको नार गाउँ
मनाङ, वैशाख १४ | समुद्री सतहदेखि चार हजार २०० मिटर उचाईमा अवस्थित मनाङको नार्पाभूमि गाउँपालिको नारगाउँ । यहाँ गुरुङ र लामा जातिको बसोबास रहेको छ । उनीहरुको मुख्य पेसा खेतीपाती र पशुपालन हो । तस्बिर - नवीन लामिछाने
प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१ १०:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय