नवनिर्वाचित सुहाङ विजयी र्यालीमा सरिक
-copy-1714481661.jpg)
फिक्कल (इलाम), वैशाख १८। इलाम क्षेत्र–२ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट विजयी हुनुभएका सुहाङ नेम्वाङ् मङ्गलबार निर्वाचित प्रमाणपत्र ग्रहणपश्चात् विजयी र्यालीमा सरिक हुँदै । तस्बिर - रामकुमार लिम्बू
प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१ १८:४०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय