वृन्दावन गौशालामा पालिएका गाई
सुन्दरहरैँचा(मोरङ), वैशाख २१ | मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित नयाँ वृन्दावन गौशालामा पालिएका गाई । यहाँ सानाठूला गरी ६० वटा गाई छन् । तस्बिर - मणिराम दाहाल
प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१ ११:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय