Kath khabar
भजहर पूजा

घोडाघोडी (कैलाली), वैशाख २०। कैलालीकाे घोडाघोडी नगरपालिका-८ का थारू समुदायले भजहर पूजा गर्दै । भजहर बस्ने दिन बिहानै खुला चौरमा गई  सीता र दुर्गा माताको पूजा गरि खाना पकाउने, नाच गान गर्ने गरिन्छ । तस्बिर - इन्द्राकुमारी केसी

प्रकाशित मिति: शुक्रबार, वैशाख २१, २०८१  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update