Kath khabar
दाउराको माच ‘कुनिउँ’

अत्तरिया (कैलाली), वैशाख  २७  | कैलालीको चुरे गाउँपालिका–४ तुडेपानीमा स्थानीयको घरमा बनाएर राखिएको दाउराको माच ‘कुनिउँ’ । यहाँ खाना पकाउन, आगो ताप्न दाउराको प्रयोग गर्ने गरिन्छ । तस्बिर - सुरेन्द्रबहादुर ताम्राकार

प्रकाशित मिति: बिहीबार, वैशाख २७, २०८१  १२:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update