Kath khabar
रातो मच्छिन्द्रनाथ

ललितपुर, वैशाख  २८  | वर्षा र सहकालका देवता राताे मच्छिन्द्रनाथलाई बिहीबार ललितपुरकाे मच्छिन्द्र बहालबाट पुल्चाेकमा रहेकाे रथमा रथाराेहण गर्न गुरूजुका पल्टन तथा बाजागासहित खटमा राखेर बाेकेर ल्याइँदै  । तस्बिर - रत्न श्रेष्ठ

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update