Kath khabar
जाेखिम पूर्ण यात्रा

सुनसरी, वैशाख २८। सुनसरीकाे इनरुवा-८ स्थित पुताै खाेलामा बाँसकाे सानाे पुलबाट खाेला तर्दै स्थानीय । पुल नहुँदा वर्षायाममा पानीको सतह बढेका बेला स्थानीयलाई खाेला वारपार गर्न समस्या हुने गरेकाे छ । तस्बिर - नवीन गड्तौला

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  २१:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update