Kath khabar
बदाम खेती

देउखुरी, वैशाख २८। राप्ती गाउँपालिका -७ लठ्ठहवाका किसान सामूहिक रूपमा बदाम खेती गर्दै । यो गाउँ बदाम खेतीका लागि उपयुक्त हावापानी भएको मानिन्छ । तस्बिर - रञ्जिता अधिकारी

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  २१:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update