Kath khabar
जरुवाको पानी

दाङ, वैशाख  ३०  | दाङको घोराही उपमहानगरपालिका-१७ तल्लो ओखरा टोलका स्थानीय सिस्नेखोला किनारमा रहेको जरुवाको पानी भर्दै । खानेपानीको सुविधा नहुँदा यस गाउँका स्थानीय जरुवा तथा इनारको पानी खान वाध्य छन् । तस्बिर - कुलदीप न्यौपाने

प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update